domenica 8 marzo 2020

pc 8 marzo - Donne in lotta in Nepal

Women's Day in Nepal

from PCN (Maoist- Revolutionary)

सम्पादकीय : श्रमिक महिला दिवस मनाउनुको अर्थ

८ मार्च अर्थात् २५ गते २०७६ मा विश्वभरका श्रमजीवि शोषित उत्पीडित महिलाहरुले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए । विभिन्न कार्यक्रम गरी नेपालका शोषित उत्पीडित महिलाहरुले पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए । अन्तर्राष्ट्रिय महिला दिवसलाई श्रमजीवि शोषित उत्पीडित महिलाहरुले आफूहरुमाथि राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा लादिएको विभेद, शोषण,…

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, क्रान्तिकारी महिलाहरुले यसरी मनाउँदै छन् दिवस

काठमाडौँ । आज ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । महिलाहरुले राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायत महिलाहरुमाथि भएको शोषण, विभेद र उत्पीडनका विरुद्ध आवाज उठाउने र महिला मुक्ति आन्दोलनका निम्ति संकल्प गर्ने दिनको रुपमा यो दिवस संसारभरका शोषित उत्पीडित महिलाहरुले मनाउने गर्दछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक…

Nessun commento:

Posta un commento