martedì 12 maggio 2020

pc 12 maggio - In lotta in Nepal . dal PCN (M-R)

चितवन र दाङमा पनि गरियो विस्तारवादी हस्तक्षेपका विरुद्ध विरोध प्रदर्शन र पुत्लादहन (फोटोफिचर)

चितवन । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवन जिल्लाको आयोजनामा भारतीय विस्तारवादी अतिक्रमणका विरुद्ध विरोध प्रदर्शनका साथै भारतीय प्रम मोदी र नेपालका प्रम ओलीको पुत्लादहन समेत गरिएको छ । विरोध प्रदर्शनको क्रममा कोणसभा समेत सम्पन्न गरिएको छ । कोणसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकी केन्द्रीय सचिवालय…

Nessun commento:

Posta un commento